विचार/ब्लग
हाम्रा राजनीतिक परिवर्तन हरूले सोचेको सुधारको गन्तव्यमा लैजान सकेका छैनन् । किन ? नेपालीहरू बधाईका पात्र हौं। ९ महिनामा तिनवटै तहको सफल निर्वाचन सम्पन्न ग¥यौं। लोकतन्त्र व्यवस्थापनको क्षमता सबल रहेको पुष्टि ग¥यौं । निर्वाचित व्यवस्थापिकाको...
पुरा पढ्नुहोसअहिलेको कानुनी व्यवस्थामा पार्टी दर्ता गर्न निकै सजिलो बनाइएको छ । २१ जनाको केन्द्रीय समिति बनाएर ५०० जनाको नागरिकतासँगै एकथान विधान, एकथान घोषणापत्र र तोकिएका अन्य सामान्य केही कागजात बोकेर निर्वाचन आयोगमा फारम भर्ने हो भने...
पुरा पढ्नुहोसनेपाली राजनीति एकातिर गतिशील देखिन्छ भने अर्कोतिर रहस्यमय रूपमा विकास हुँदै गएको देखिन्छ । राज्य सञ्चालनको आधार स्तम्भको रुपमा अर्थात् समाज विकासको प्रमुख भूमिकामा राजनीतिक सैद्धान्तिक आधारलाई मान्न सकिन्छ । त्यस्तै, अर्को महत्वपूर्ण पक्ष...
पुरा पढ्नुहोसचुनावी परिणामले नयाँ र पुराना अनुहारलाई रोचक ढङ्गले संसद्भित्र समेट्दै छ । राजनीतिभित्र झ्याङ्गिएको दलीय वितृष्णाको विकल्पमा जन्मेको फरक युवा जनमतसँग रचनात्मक युगीन धारले छुट्टै कित्ता बनाएको प्रस्ट छ । आखिर नीतिमा शब्दजाल बुन्न...
पुरा पढ्नुहोससंसदीय निर्वाचन सम्पन्न भएको छ । सातवटा प्रदेश संसद् र एउटा संघीय संसद्ले जनताबाट निर्वाचित नयाँ सदस्य पाउँदै छ । मतगणनाको समापन र समानुपातिकअन्तर्गतको अन्तिम टुङ्गो लाग्दासम्म मंसिरको तेस्रो साता वा अन्तिम साता छुने देखिन्छ...
पुरा पढ्नुहोसमलाई एउटा कुरा सधैं लागिरहन्छ । २०१५ सालदेखि मुलुकमा निरन्तर चुनाव भएको भए हामी अहिले कहाँ पुग्थ्यौं, हाम्रो लोकतन्त्र कति समृद्ध हुन्थ्यो, मुलुक कति अघि बढ्थ्यो ! मुलुकको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई अकारण र...
पुरा पढ्नुहोसनिर्वाचन सम्पन्न भइसकेको छ । अब छिट्टै नयाँ सरकार बन्ने छ । केही नयाँ र केही पुराना जनप्रतिनिधि आउने देखिएको छ । अब यी दल नै मिलेर सरकार बनाउने छन् । तर, आगामी सरकार...
पुरा पढ्नुहोसकेन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरिसकेको छ । उक्त प्रारम्भिक नतिजामा नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको उल्लेख छ । उक्त प्रतिवेदनले २१ लाख...
पुरा पढ्नुहोसराजनीतिक व्यक्तिलाई नेता मान्दै आएका नेपालीले लोकतन्त्र स्थापित भएपछि नेताका स्वरूपमा पनि परिवर्तन आएको पाए । यसक्रममा लोकतन्त्रले नै विभिन्न क्षेत्र सम्बद्ध व्यक्तिलाई नेताकै रूपमा स्थापित गराउँदै ल्याएपछि वास्तविक राजनेता भने ओझेलमा पर्दै आए...
पुरा पढ्नुहोससत्यमेव जयते नेपालको संसदीय इतिहासमा सातौं र संविधान निर्माणपछिको दोस्रो संसदीय निर्वाचन सम्मुखमा छ । मंसिर ४ को यो निर्वाचनले मुलुकलाई सबल सरकार दिन सक्ला ? विद्यमान निर्वाचन प्रणाली र जनमतको विश्लेषण गर्दा अधिकांशको जवाफ...
पुरा पढ्नुहोस